हरिनगर । कोशी प्रदेश अन्तर्गत सुनसरीको हरिनगर गाउँपालिका वडा नं. ४ मा अवस्थीत आशा लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय हरिनगरले १ दिने वित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । हरिनगर गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष देवनारायण मेहता प्रमुख अतिथि रहेको उत्त कार्यक्रममा संस्थाकी सदस्य सुसिला देवी झा सभा […]
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–५ बलहामा रहेका १ सय जना जेष्ठ नागरिकलाई बिहिबार जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ । इनरुवा नगरपालिकाले पहिलो पटक इनरुवा ५ मा रहेका जेष्ठ नागरिकलाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको इनरुवा ५ का वडा अध्यक्ष अनिल पोखरेलले जानकारी दिनुभयो । इनरुवा ५ मा ६ सय जेष्ठ नागरिक रहेकोमा १ सयलाई […]
इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले खोप केन्द्रको अनुगमन गर्नुभएको छ । नगरपालिकाले नगर क्षेत्र भित्रका ९ महिना देखि ५ बर्ष सम्मका बालबालिकालाई लक्षित गरेर आयोजना गरेको दादुरा–रुवेला खोप केन्द्रको अनुगमन गर्नुभएको हो । इनरुवा ५ स्थित सुर्य किरण एकेडमीमा रहेको खोप केन्द्रमा गएर नगर प्रमुख भण्डारीले अनुगमन गर्नुभएको इनरुवा […]
इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जनताको सेवा र विकासका लागि पदिय दम्भ त्याग्नका लागि आग्रह गर्नुभएको छ । इनरुवा नगरपालिकाको आयोजनामा बुधबार सम्पन्न भएको एक दिने सुनसरी जिल्लाका न्यायिक समितिमा भएकासंगको अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख भण्डारीले यस्तो आग्रह गर्नुभएको हो । उहाँले जनताको सेवा र विकास गर्नका लागि […]
इनरुवा । सुनसरी सरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले हेल्थ पोष्ट देखि पश्चिम जानेबाटोमा नाला निर्माणको कार्य सम्पन्न गरेको छ । नगरपालिकाले चालु आर्थिक बर्ष २०८०÷८१ को बजेटबाट १ हेल्थ पोष्ट देखि पश्चिम जानेबाटोमा पक्की नाला निर्माणको कार्य सम्पन्न गरेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिनुभयो । नगरपालिकाले साथी कन्ट्रक्सन एण्ड सप्लार्यस इनरुवासंग ५ लाख […]
इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले अहिलेको संविधानले महिला अधिकारलाई सुरक्षित गरेको बताउनुभएको छ । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले ११४ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा मङगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले देशको नीति निर्माणमा महिलाको महत्पूर्ण भुमिका रहेको बताउनुभयो । अहिलेको […]
इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले दादुरा–रुवेला बिरुद्धको खोप अभियानमा सबैलाई सहभागी हुन आह्वान गर्नुभएको छ । सुनसरी सदरमुकाम इनरुवा–१० जल्पापुरबाट मङगलबार खोप अभियान कार्यक्रमको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नगरप्र्रमुख भण्डारीले यस्तो आह्वान गर्नुभएको हो । उहाँले खोप लगाएपछि बालबालिकालाई रोग नलाग्ने भएकाले सबैलाई यो अभियान कार्यक्रममा सहभागीताका लागि आग्रह […]
देवानगञ्ज। सुनसरीको देवानगञ्ज गाउँपालिकाका किसानलाई सिंचाइ गर्न सहजताका लागि विद्युत् मोटर वितरण गरेको छ। खुशी किसान देवानगञ्जको पहिचान नारा अन्तर्गत देवानगञ्ज गाउँपालिकाका ७ वटै वडाका किसानलाई मोटर वितरण गरेको हो । नेपाल विद्युत् प्राधिकरण र गाउँपालिकाको साझेदारीमा किसानको खेतखेतमा विद्युत् विस्तार गर्ने कार्य भई रहेकै वेला गाउँपालिकाले मोटर वितरण गरेका छन् । गाउँपालिकाले माग गरेको […]
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा नेपाली काङग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईको स्मृति दिवसको अवसर पारेर आइतबार दिप प्रज्वलन गरिएको छ । इनरुवा १ स्थित लोकतान्त्रिक चौकमा सन्त नेता कृष्ण प्रसाद भट्टराईको स्मृति दिवसको अवसरमा नेपाली काङग्रेसले दिप प्रज्वलन कार्यक्रम गरिएको पार्टीका युवा नेता धिरज भट्टराईले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि नेता एवम् पूर्व राज्य […]
इनरुवा । सुनसरीको इटहरीमा गएराति भएको आगलागीमा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–६ का ५२ बर्षीया गोपी माया कटुवाल रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो । स्थानीय विष्णु खड्काको घरमा भएको आगलागीमा कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ । कटुवाल छोरा बुहारीसँग डेरामा बस्दै आएकी थिइन । छोरा […]