०५ साउन २०८२, सोमबार
21-07-2025 , Mon
×

अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति बाइडेनविरुद्ध महाअभियोगको आह्वान

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनविरुद्ध भ्रष्टाचारको आरोपमा महाअभियोग लगाउन अमेरिकी प्रतिनिधि सभाका सभामुख केभिन म्याकार्थीले आह्वान गरेका छन् । मंगलबार प्रतिनिधिसभाको समितिमा सभामुख म्याकार्थीले महाभियोगका लागि औपचारिक अनुसन्धान अगाडि बढाउन आह्वान गरेका हुन् । बाइडेन परिवारको विदेशी व्यापारमा सम्झौतामा संलग्नता रहेको आरोप लागेको भए पनि अहिलेसम्म उनको छोराहरुले प्रत्यक्ष लाभ लिएको आरोप प्रमाणित गर्न […]

देवानगञ्ज । पारिस्थितिक सभ्यताको विषयवस्तुमा रहेको विश्वव्यापी मञ्च ‘इको फोरम ग्लोबल गुइयाङ २०२३’ आइतबार दक्षिणपश्चिम चीनको गुइझाउ प्रान्तको राजधानी गुइयाङमा सम्पन्न भएको छ । यस वर्षको फोरम ‘मानवता र प्रकृति बीचको सद्भावको आधुनिकीकरणलाई पछ्याउँदै–हरियो र कम कार्बन विकासलाई बढावा दिँदै’ भन्ने नारामा आयोजना गरिएको थियो ।   शनिबार र आइतबार सम्पन्न फोरममा चीनको मौसम प्रशासनले […]