०४ जेठ २०८२, शनिबार
17-05-2025 , Sat
×

स्थानीय

घुस्कीबाट मोवाइल चोरी गर्ने सजिद आलम पक्राउ

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]

हरिनगर । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका वडा नं. ३ स्थित मुख्य सडक खण्डमा प्रहरीको नियमित चेकजाँचका क्रममा एक सिटी सफारी गाडीबाट लुकाइछिपाई लगिरहेको अवस्थामा लागुऔषध गाँजा सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। घट्नामा संलग्न अमिन मियालाई प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय, हरिनगरबाट खटिएको टोलीले मंगलबार दिउँसो तिर १- ०२- ०० ४ ह १६४३ […]

देवानगञ्ज। कोशी प्रदेश स्थित सुनसरीको देवानगञ्ज गाउँपालिका बाट लागु औषध गाँजा सहित ३ जना भारतीय नागरिक पक्राउ परेको छ। बुधबार दिउँसो इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख प्रहरी निरिक्षक कमल विष्टको कमान्डमा खटिएको गस्ती टोलीले लागु औषध गाँजा सहित ३ जना पक्राऊ परेको हो। देवानगञ्ज गाउँपालिका वडा नं. २ यादव टोल स्थित भित्री सडक खण्डमा हरिनगरबाट […]

देवानगञ्ज । सुनसरी जिल्लाको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका वडा नं. २ र ३ मा रहेको सहकारी हरुको सुदृढीकरण तथा सुशासन कायम गर्ने उद्देश्यले देवानगञ्ज गाउँपालिका र प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय, इनरुवा, सुनसरीको समन्वयमा हकारी संस्थाहरूको अनुगमन गरिएको छ। अनुगमन कार्यको नेतृत्व प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय, इनरुवा, सुनसरीले गरेका थिए। अनुगमन टोलीमा […]

बिराटनगर। देवानगञ्ज गाउँपालिकामा सोमबारदेखि पाँच दिने “नेपाली सांकेतिक भाषा आधारभूत तालिम” सुरु भएको छ। देवानगञ्ज गाउँपालिकाको आर्थिक सहयोग र नेपाल बहिरा हित तथा संरक्षण समाज, इनरुवा सुनसरीको आयोजनामा बहिरा व्यक्तिहरूको सामाजिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्य राखेर तालिम सञ्चालन गरिएको हो। तालिमको औपचारिक उद्घाटन कार्यक्रममा गाउँपालिकाका पदाधिकारी, सामाजिक अभियन्ताहरू, तालिमका प्रशिक्षक, सहभागी तथा स्थानीय समुदायका प्रतिनिधिहरूको […]

समुदायका अगुवाहरुका बिचमा अन्तरक्रिया नहुदा एकअर्कालाई हेर्ने दृष्टिकोणमा विभेद , छुवाछूत गरेको भान भएको छ । हामीले समुदायको हिसाबले कसैले कसैलाई विभेद , छुवाछूत र हेला गरेका छैनाै । तर पनि सदा मुसहरहरुले साह प्रति लक्षित गरेर विभेद , छुवाछूत र हेला गरेकाे गुनासो छ, यस्तोमा कुनै सत्यता छैन। तर पनि सदासमुदायको यस्तो भनाइ आउनु […]

सुनसरी। हरिनगर गाउँपालिका वडा नं. ७ अन्तर्गत पर्ने कविलासा गाउँमा गाउँकै पहिलो आधुनिक मेडिकल हल – हबीब मेडिकल हल – को उद्घाटन वडाध्यक्ष मुज्जमिल खानको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। पछाडि परेको गाउँको अवस्थालाई मध्यनजर गर्दै स्थानीय स्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले मेडिकल हल स्थापना गरिएकोमा वडा अध्यक्ष मुज्जमिल खानले संचालकलाई धन्यवाद दिए। उनले […]

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका–१ रामनगर भुटाहाका लोदाई बहरदारका छोरा राहुल बहरदारले आज बिहान आ त्म हत्या गरेका छन्। उनले आफ्नो घरभन्दा करिब डेढ किलोमिटर पश्चिममा रहेको मकैबारीमा मसला रुखमा झुन्डिएर ज्यान लिएका हुन्। स्थानीयहरूका अनुसार राहुल केही दिनदेखि मानसिक तनावमा देखिएका थिए। उनी प्रेमीकाको विवाह अरू कसैसँग भएको खबर पाएपछि चिन्तित भएका थिए। स्थानीयहरूले […]

देवानगञ्ज । सुनसरी स्थित देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्जबाट ३९ के.जी गाजा सहित ईलका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख कमल विष्टको नेतृत्वमा खटेको प्रहरी टोलिले एकजनालाई पक्राउ गरेको छ। अरविन्द कुमार यादवको घरमा लुकाई राखेको अवस्थामा इलाका प्रहरी कार्यालय देवानगञ्ज, कोशी प्रदेशका PIT शाखा र जिल्ला प्रहरी कार्यालय सुनसरीको सादा पोसाकको संयुक्त टोलिले २०८१ सालको […]

हरिनगर । हरिनगरामा रहेको उपयुक्त कृषि सहकारी संस्था लिमिटेडको ९ औं बार्षिक साधारण सभा सम्पन भएको छ । हरिनगर गाउँपालिका वडा नं. – ४ हरिनगरा स्थित रहेको हरिनगरा माध्यमिक विद्यालयको सभाहलमा गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतको प्रमुख आतिथ्यमा सभाको आयोजना गर्दै आर्थिक बर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै साधारण सभा सम्पन भएको हो। सभामा […]