०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

स्थानीय

धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रसिद्ध बडिमालिकामा आज मेला लाग्दै

बाजुरा । सुदूरपश्चिम प्रदेशकै धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रसिद्ध बाजुराको बडिमालिकामा आज (आइतबार) मेला लाग्दैछ । हरेक बर्षको भाद्र शुक्ल चतुर्दशी जनैपूर्णिमाको अघिल्लो दिन शक्तिपिठ बडिमालिकामा मुख्य पूजा गर्ने गरिन्छ । बडिमालिकामाईको पूजाका लागि बाजुरासहित डोटी र जुम्लाबाट सरकारी टोली बडिमालिका पुगिसकेको छ । बाजुराका चार शक्तिपीठ बडिमालिका, बूढीनन्दा, बडालेक र सुनन्दामा साउन पूर्णिमाको अघिल्लो दिन […]

हरिनगर । लागू औषध नियन्त्रण व्यूरो बिराटनगरबाट र ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुत्त प्रहरी टोलीले सुनसरीको कोशी गाउँपालिकाबाट लागु औषधसहित ७ जनालाई पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा शनिवार बिभिन्न समयमा कोशी गाउँपालिका १ लौकही बजारमा आएका मोटरसाइकल एवम् स्कुटरमा शंका लागी ईलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको […]

देवानगञ्ज । सुनसरीकाे देवानगञ्ज गाउँपालिका वडा नं. ३ पाँचौसिम्मर स्थित रहेको श्री माध्यमिक विद्यालयमा नव निर्मित भवनको उद्घाटन गरिएको छ। आईतवार देवानगञ्ज गाउँपालिकाका अध्यक्ष वेचन प्रसाद मेहताको प्रमुख आतिथ्यमा नव निर्मित आठ कोठे भवनको उद्घाटन गरिएको हो। अध्यक्ष मेहता स्थानीय सरकारको बागडोर समाहले पछि शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई पहिलो प्राथमिक्तामा राखी कार्य गर्दै आइरहेको […]

विराटनगर । कोशी प्रदेश सरकारको बजेटबाट धरान वडा १३ अमर बस्ती (क) खहरेमा लगाएको ग्याबिन जाली भत्काएको घटनामा संलग्न रहेको आरोपमा धरान उपमहानगरपालिका नगर प्रहरीका असई सुरेश मग्रातीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आइतबार बिहान साढे ७ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीका सादा पोसाकका प्रहरीले पक्राउ गरेको सुनसरी जिल्ला प्रहरी प्रवक्ता नवीन कृष्ण भण्डारीले […]

सुनसरी। सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका ७ नर्सिङमा दलित सुकुम्बासी ५४ वर्षिय शिवन मरिकले आफू दलित भएको कारणले विभेदपूर्ण तरिकाले घरमा सरकारी व्यक्तिहरुले तोडफोड गरेको आरोप लगाउनुभएको छ । साउन २३ गते सुकुम्बासी र मरिक भएको कारणले भोक्राहा नर्सिङ गाउँपालिका ७ को जनता मावि नरसिंहका प्रधानाध्यापक जदुलाल साह र सोही वडाका वडा अध्यक्ष बौवालाल यादवले प्रहरी […]

इनरुवा । सुनसरीको सदरमुकाम इनरुवामा हिन्दु स्वयंसेवक संघ नेपालको आयोजनामा भव्यताका साथ गुरुदक्षिणा समर्पण उत्सव कार्यक्रम सम्पन्न भएको छ । आफ्नो धर्म संस्कृती परम्परा अनी रितीथितीको संरक्षण गरौं, परधर्मीहरुको लहैलहैमा लागेर आफ्नो सनातनी परम्परा नमासौं भन्दौ धर्म रक्षाको लागि काम गर्दै आएको हिन्दु स्वयंसेवक संघ नेपालले सदरमुकाम इनरुवामा गुरुदक्षिणा समर्पण उत्सव कार्यक्रम सम्पन्न गरेको हो […]

इनरुवा । सनुसरीको भोक्राहा नरसिंह गाउँपालिका ६ नरसिंहको मदर्शा दारुल इमान, इमान नगरको नाममा व्यापक भ्रष्टाचार भएको भन्दै स्थानीयबासीले छानविनको माग गर्दै प्रदर्शन गरेका छन् । गाउँका बालबालिकाहरुलाई पढाउने उदेश्यका साथ २४ वर्षअघि स्थपना भएको धार्मिक विद्यालय मदर्शा दारुल इमामन इमान नगरको नाममा एकै परिवारका प्रधानाध्यापकदेखी शिक्षकसम्म पारेर आर्थिक अनियमितता र व्यापक भ्रष्टाचार गरेको भन्दै […]

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-३ का ४५ बर्षीय विर बहादुर बिश्वकर्माले कुटपिट गर्दा ६ बर्षीय बालकको मृत्यु भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मृत्यु हुनेमा बराहक्षेत्र-३ का बिक्रम बि.क.को ६ बर्षीय छोरा अबि बि.क. रहेका छन । हिजो दिउँसो मादक पदार्थ सेवन गरेका बिर बहादुर बि.क.ले बालकले कानमा लगाएको सुनको मुन्द्री तान्ने क्रममा बालकले […]

गाईघाट । जिल्ला सदरमुकाम गाईघाट बजार क्षेत्रमा दुई साताभित्र तरकारीको मूल्य साविकको भन्दा तेब्बरले वृद्धि भएको छ। निरन्तरको वर्षाका कारण ढुवानीमा समस्या हुँदा मूल्य वृद्धि भएको स्थानीय व्यापारीले बताए। ढुवानीको समस्या देखाउँदै व्यापारीले तेब्बरले मूल्यमा वृद्धि गरेपछि उपभोक्ताले अनुगमन नहुँदा व्यापारीको मनपरी दर कायम गरेर उपभोक्ता ठगेका गुनासो गरेका छन्। त्रियुगा नगरपालिका–११ गाईघाट सङ्गम टोलका […]

देवानगञ्ज । सुनसरीकाे देवानगञ्ज गाउँपालिका वडा नं. ६ घर भएका तर जिल्ला अस्पताल धनकुटामा कार्यरत अर्जुन मेहताले आज बिहान आत्महत्या गरेका छन् । प्रेमिका सुसिलाले धाेखा दिएकाे भन्दै आत्महत्या गरेका हुन् । समाजिक सञ्जाल फेस्बुकमा लेखेकाे पछिल्लो समयको स्टाटसले मेहता रिलेशनशिपको कारण निकै तनावमा रहेको प्रस्ट हुन्छ ।