०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

स्थानीय

सुनसरीका एक युवा नक्कली भारतीय नोटसहित विराटनगरबाट पक्राउ

हरिनगर । नक्कली भारतीय नोटसहित सुनसरीका एक युवा शनिबार मोरङ विराटनगर महानगरपालिका–६ बाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी हरिनगर गाउँपालिका–६ का ३४ वर्षीय ईशान अन्सारी रहेका छन् । भाटभटेनी सुपरमार्केटमा सामान खरिद गरी पैसा तिर्ने क्रममा उनले दिएको भारतीय नोट नक्कली भएको शङ्का लागेपछि कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालय […]

हरिनगर । आश्विन कृष्ण पक्षको सप्तमी देखि नवमीसम्म खासगरी नेपालको तराईमा बसोवास गर्ने हिन्दू महिलाहरुले मनाउने महान पर्व ‘जितिया’ पुर्व राष्ट्र सेविका नेपाल इनरुवा नगरपालिका कार्यसमितिले शनिबार सुनसरी जिल्लाको सदरमुकाम इनरुवा स्थित सत्यनारायण मन्दिरको प्रङ्गणमा “जितिया पर्व उत्सव” एक कार्यक्रमको आयोजना गरि हर्सो उल्लासका साथ मनाई सम्पन्न भएको छ । सुनसरीकाे प्रमुख जिल्ला अधिकारी हुमकला […]

हरिनगर । सुनसरीको वराहक्षेत्र नगरपालिकाले भोलि शुक्रवार आदिवासी जनजाति उराँव जातिको महान् पर्व करम पूजा कर्माधर्मा को अवसरमा स्थानिय बिदा दिएको छ । नगरपालिकाको वडा नं ६,८,९,१० र ११ मा उराँव जातिहरूको बसोबास रहेको र उक्त जातिको महान् पर्व करम पूजा कर्माधर्मा को अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै स्थानिय बिदा दिने निर्णय गरेको नगरपालिका निमित्त […]