०५ साउन २०८२, सोमबार
21-07-2025 , Mon
×

समाचार

निरा पाण्डे हत्याको अनुसन्धान गर्न एआईजीको नेतृत्वमा छानबिन समिति

काठमाडौं । निरा पाण्डे आचार्य हत्या प्रकरणको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । माता तीर्थ औंसीको दिन पाण्डेको कपनको सरस्वतीनगरस्थित पसलभित्र दिउँसै छुरा प्रहार गरेर वीभत्स हत्या गरिएको थियो । एक साता वितिसक्दा पनि आरोपी पक्राउ पर्न नसकेको भन्दै सडक र सदनमा […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने थप एक सांसदसहित शुक्रबार प्रतिनिधिसभा बैठकमा सहभागी भए । १० वैशाखको उपचुनावमा चितवन–२ बाट निर्वाचित लामिछानेसँगै तनहुँ–१ बाट निर्वाचित स्वर्णिम वाग्लेले शुक्रबार सभामुखसमक्ष पद तथा गोपनियताको सपथ दिए । लगतै हिउँदे अधिवेशनको अन्तिम बैठकमा सहभागी भए । लामिछाने १३ माघमा सांसद पदबाट पदमुक्त भएका थिए भने […]

काठमाडौं। राष्ट्रिय सभाको विधानय व्‍यवस्थापन समितिका सभापतिको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाल जारी गरेको सूचना अनुसार विधायन व्‍यवस्थापन समितिका सभापतिको निर्वाचन वैशाख २५ गते हुन लागेको हो । सूचना अनुसार वैशाख २४ गते राष्ट्रिय सभाको नियमावली २०७५ को नियम १५० को उपनियम २ अनुसार सभापनिको लागि प्रस्ताव गर्ने र […]

१५ वैशाख, काठमाडौं । एएफसी यू–१७ महिला एसियन कप छनोटअन्तर्गत पहिलो चरणमा नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेल आज घरेलु टोली जोर्डनसँग खेल्दैछ । समूह ‘एच’मा रहेको नेपाल र जोर्डनबीचको खेल जोर्डनको प्रिन्स मोहमद स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ । यसअघि पहिलो खेलमा नेपाल अन्तिम समयमा गोल […]