०६ साउन २०८२, मंगलबार
22-07-2025 , Tue
×

समाचार

२०८१ जेठ ०३ गते बिहीबारको तपाईको राशिफल

आज मिति वि.सं.२०८१ जेठ ०३ गते बिहीबार ई.सं.२०२४ मे १६ नेपाल सम्बत ११४४ बछलाथ्व नवमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, बैशाख शुक्ल नवमी, चन्द्रमा सिंह राशिमा मघा नक्षत्र, धु्रव योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५:१४ बजे भयो भने सूर्यास्त साँझ ०६:४६ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको […]

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको निगमले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । घटेको मूल्य बुधवार राती १२ बजेपछि लागू हुनेछ । हाल पेट्रोलको अधिकतम मूल्य १७८ रुपैयाँ प्रतिलिटर रहेकामा अब त्यो १७१ रुपैयाँमा झरेको […]

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने वा नदिने भन्नेबारे संसदीय दलको बैठकपछि निर्णय गर्ने भएको छ। मंगलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय दलको बैठक बसेर मात्रै निर्णयमा पुग्ने बताए। कांग्रेससँग प्रधानमन्त्री पुष्पकमल दाहालले […]

काठमाडौँ । आज मिति २०८१ साल जेठ १ गते मंगलबार तदनुसार ई. सं. २०२४  मे १४ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल पक्षको सप्त्तमी तिथि, तिष्य नक्षत्र, । गण्ड योग । चन्द्र राशि कर्कट । यो अशुभ योग हो । अभिजित् मुहूर्त : बिहान ११:३४ देखि १२:२७ सम्म, • काठमाण्डौंमा सुर्योदय : […]

मंगलबारको दिनमा यस्ता क्रियाकलाप गरी शुभ बिहानीको सुरुवात गर्नाले मनोकाङ्छ्या प्राप्त हुनुको साथै शुख,शान्ति संबृद्धी पाईने … मंगलबार आजका दिन दिनलाई सुख,शान्ति एव मनोकामना पुरा गर्न गणेश जीको पुजा आजा यसरी गर्नुहोस … यहाँ शास्त्रअनुसार मंगलबारको दिन गर्न नहुनेकाम तल उल्लेख छ । सोमबार, बुधवार रशुक्रवारलाई सोम्यबारको श्रेणीमा राखिएको छभने आइतबार र बिहीबारलाई कडाबारकोश्रेणीमा राखिएको […]

आज मिति वि.सं.२०८१ बैशाख ३१ गते सोमबार ई.सं.२०२४ मे १३ नेपाल सम्बत ११४४ बछलाथ्व षष्ठी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, बैशाख कृष्ण षष्ठी, चन्द्रमा मिथुन राशिमा पुनर्वसु नक्षत्र, शुल योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०५:१५ बजे भयो भने सूर्यास्त साँझ ०६:४४ बजे हुनेछ । मेष राशि (चु, चे, चो, ला, […]

काठमाडौँ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारण बदली रहेको तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली हुनेछ । कोशी, मधेस वाग्मती, गण्डकी र […]

आज मिति वि.सं.२०८१ बैशाख २६ गते बुधबार ई.सं.२०२४ मे ०८ नेपाल सम्बत ११४४ चौलागा औंसी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, बैशाख कृष्ण औंसी, चन्द्रमा मेष राशिमा भरणी नक्षत्र, सौभाग्य योग, नाग करण । आज नेपालमा सूर्योदय बिहान ०५:१९ बजे भयो भने सूर्यास्त साँझ ०६:४१ बजे हुनेछ । मेष राशि (चु, चे, चो, ला, […]

काठमाडौँ । आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरु […]

काठमाडौँ । आज मिति २०८१ साल वैशाख २५ गते मंगलवार तदनुसार  ई. सं. २०२४ मे ७ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु कृष्ण पक्ष चतुर्दशी तिथि, अश्विनी नक्षत्र, । आयुष्मान योग । चन्द्र राशि मेष । यो शुभ योग हो । अभिजित् मुहूर्त : बिहान ११:३४ देखि १२:२७ सम्म, • काठमाण्डौंमा सुर्योदय : बिहान […]