हरिनगर । सुनसरीको वराहक्षेत्र नगरपालिकाले भोलि शुक्रवार आदिवासी जनजाति उराँव जातिको महान् पर्व करम पूजा कर्माधर्मा को अवसरमा स्थानिय बिदा दिएको छ । नगरपालिकाको वडा नं ६,८,९,१० र ११ मा उराँव जातिहरूको बसोबास रहेको र उक्त जातिको महान् पर्व करम पूजा कर्माधर्मा को अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै स्थानिय बिदा दिने निर्णय गरेको नगरपालिका निमित्त […]