०४ जेठ २०८२, शनिबार
17-05-2025 , Sat
×

स्थानीय

शिक्षा क्षेत्र सुधार गर्न अनुगमन : अध्यक्ष अन्सारी

इनरुवा । सामुदायिक विद्यालय सुधार अभियानका लागि अनुगमन प्रभावकारी गर्न लागेको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले बताउनुभएको छ । कोशी गाउँक्षेत्रको शिक्षा सुधारमा आफू लागि परेको र शिक्षालाई मजाक बनाउनेलाई छुट नगर्ने बताउनुभयो । कोशी गाउँपालिका अन्तर्गतका सामुदायिक तथा धार्मिक बिद्यालयको अनुगमन तथा मूल्यांकन बारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले गाउँपालिकामा […]

इनरुवा । सुनसरीको कोशी गाउँपालिकामा सामुदायिक विधालय व्यवस्थापन समिति महासंघ कोशी समितिले गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादवलाई सम्मान गरेको छ । सामुदायिक विद्यालयको शिक्षा सुधारका पक्षमा कलम चलाउदै आउनुभएको भन्दै यादवलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरेको हो । सामुदायिक विधालय व्यवस्थापन समिति महासंघ कोशीका अध्यक्ष सुलेमान मंसुरीले यादवको शिक्षा क्षेत्रमा दशकौ देखी योगदान […]

इनरुवा । सुनसरी सदुरमुकाम इनरुवास्थित श्री सरस्वती माध्यमिक विद्यालय इनरुवा ९ बबियामा लोकसेवा तयारी कक्षा सम्पन्न भएको छ । मधेशी आयोगले मधेसी युवायुवतीहरुलाई लोक सेवा आयोगको तयारीका लागि लोक सेवा कक्षा सञ्चालन गरेका हुन । विद्यालयमा अध्ययनरत कक्षा १० का छात्रछात्राहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरेको आयोजकले जनाएको छ । मधेशी समुदायको सशक्तिकरण अन्तर्गत लोकसेवा तयारी […]

विराटनगर । दिन बिराएर दिनुपर्ने पालोमा पनि खानेपानी नआएपछि वडा नं १, २ र १२ का बासिन्दाहरुले धरानका मेयर हर्क साम्पाङको कार्यकक्षमा घेराउ गरेका छन् । तीन वटा वडाका जनप्रतिनिधिहरुसहित पुगेका वडाबासीहरुले धारामा पानी आउन छोडेको ४ महिनाभन्दा बढी भइसकेको गुनासो गरेका छन् । वडा नं १ मा विगत अढाई महिनादेखि पानीको चरम अभाव खेप्नु […]

आज मिति वि.सं.२०८१ जेठ १९ गते शनिबार ई.सं.२०२४ जून ०१ नेपाल सम्बत ११४४ बछलागा नवमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, जेष्ठ कृष्ण नवमी, चन्द्रमा मीन राशिमा पूर्वभाद्र नक्षत्र, प्रीति योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०५:०८ बजे भयो भने सूर्यास्त साँझ ०६:५५ बजे हुनेछ । मेष राशि (चु, चे, चो, ला, […]

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर २ साविक रामनगर भुटाहा ७ मा आगलागी हुँदा ६ घर जलेर खरानी भएको छ । मुसहरु मियाँको घरबाट सल्केको आगो रहिम अन्सारी, अहमद अन्सारी, नजाम अन्सारी, अजिज अन्सारी, सराज अन्सारी लगायतको घर जलेर खरानी भएको हो । आगलागीवाट मानविय छती नभए पनि घरमा रहेको खाध्ययन्न समान, लताकपडा, गर […]

सुनसरी । नेपाली मुस्लिम समाज सुनसरीले प्रधानमन्त्रि पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएका छन् । नेपाली मुस्लिम समाज सुनसरीका एक प्रतिनिधि मण्डलले विभिन्न माँग तथा ध्यानाकर्षण सहितको ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय सुनसरी मार्फत बुझाएको हो । सो ज्ञापन पत्रमा नेपाल बहुजातिय , बहुधार्मिक एवं बहुसाँस्कृतिले भरिएको देश हो । बहुजातिय , बहुभाषिक बहुधार्मिक , बहुसाँस्कृतिक […]

विराटनगर । मोरङमा सभा, सम्मेलन गर्न रोक प्रशासनले रोक लगाएको छ । विराटनगर १५ र १७ नम्बर वडामा बुधबार दुई समूहको झडप भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले एक सूचना जारी गर्दै भेला र सम्मेलन गर्न रोक लगाएको हो । सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साहद्धारा जारी सूचनामा भनिएको छ, ‘जिल्ला सुरक्षा समितिमा छलफल भई मोरङ जिल्लाको […]

इलाम । बिदाबाहेक सधैंजसो अनिवार्य कार्यालयमा उपस्थित हुने धरान उपमहानरपालिकाका मेयर हर्क साम्पाङ मंगलबार भने कार्यालयमा थिएनन् । उनी इलाममा हुने चुनावी सभालाई सम्बोधन गर्न इलाम पुगेका छन् । उनले इलाम पुगेर इलाम २ मा डकेन्द्रसिं थेगिमलाई भोट गर्न अपिल गरेका छन् । मङ्गलबार यहाँ आयोजित चुनावी सभालाई सम्बोधन गर्दै साम्पाङले स्वतन्त्र उम्मेदवार थेगिमलाई भोट […]

इनरुवा । शिक्षाको विकास नभएसम्म देशको विकास हुन नसक्ने कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले बताउनुभएको छ । सुनसरीको इनरुवामा बुधबार प्रिसियस एकेडेमीको अभिभावक दिवश तथा कक्षा ११ को लागि नयाँ भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले देशको मुरुदण्ड नै शिक्षा भएकाले शिक्षाको विकास नभएसम्म देशको विकास हुन नसक्ने बताउनुभएको हो । प्रदेश प्रमुख खापुङले […]