१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

समाचार

झापामा १३ वर्षकी बालिकाले जन्माईन छोरी

बिर्तामोड । झापाको अर्जुनधारा–३ स्थित अमलडाँगी निवासी ज्योती दर्जी १३ वर्षकी भइन् । उनको यसै वर्ष मात्र प्रेम विवाह भएको उनी बताउँछिन् । गएराति मात्र उनले छोरीलाई जन्म दिएकी छन् । प्रत्सव पिडा भएपछि उनी गएराति १०ः१४ मा खुदुनावारी स्वास्थ्या चौकी भर्ना भएकी थिइन् । २०६६ साल चैत्रमा जन्मीएकी ज्योतीले २ केजी २ सय ग्रामको छोरीलाई […]

इनरुवा । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले इनरुवा दुहबी सडक चाँडै निर्माण कार्य सुरु हुने बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवा १ मा आज स्थानीय जनतासंगको कुराकानीका क्रममा मुख्यमन्त्री कार्कीले सो कुरा बताउनुभएको हो । उहाँले इनरुवा दुहबी सडक निर्माणका लागि टेण्डर प्रक्रिया अगाडि बढेका कारणले छिट्ै निर्माण कार्य सुरु हुने बताउनुभयो । इनरुवा दुहबी […]

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल बाहिर सञ्चालित दुईवटा औषधि पसल बन्द गर्न निर्देशन दिएका छन् । स्वास्थ्य मन्त्रालय तथा औषधि विभागको संयोजत्वमा बिहीबार गरिएको निरीक्षणका क्रममा सत्यम फर्मा र उपकार सेवा फर्माले म्याद गुर्जेका र दर्ता नभएका औषधि बिक्री वितरण गरेको भेटिएपछि मन्त्री बस्नेतले बन्द गर्न निर्देशन दिएका हुन् । उनले […]

चितवन । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले तथ्यांकमा आधारित जिम्मेवार पत्रकारिता गर्न पत्रकारहरुलाई आग्रह गरेका छन् । बिहीबार सञ्चार रजिस्ट्रार कार्यालय हेटौंडाले चितवनको सौराहमा आयोजना गरेको ‘तथ्यांकमा आधारित पत्रकारिता तालिम र मौलिक चलचित्र निर्माण तथा प्रवर्द्धनमा सहयोग कार्यक्रम’ को उद्घाटन गर्दै मन्त्री श्रेष्ठले तथ्यांकमा आधारित पत्रकारिता गर्न आग्रह […]

काठमाडौं । अमेरिका लैजाने भन्दै  भारतीयलाई काठमाडौंमा बन्धक बनाउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसरले आज पत्रकार सम्मेलन गरी गिरोहका संलग्न ९ जनालाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमध्ये १ जना नेपाली र ८ जना भारतीय नागरिक रहेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए उनीहरूले काठमाडौंको रातो पुलस्थित एक घरमा […]

इनरुवा । इनरुवा नगरपालिका वडा नम्बर १ बस्ने आमाछोराको बैक खाता ह्याकरले ह्याक गरी खाताबाट १० लाख रुपैया उडाएको छ । इनरुवा १ घर भएका शिवनन्दन मेहताको सानिमा बैक इनरुवा शाखामा रहेको बैक खाता र उनकी आमा रुसनी देवी मेहताको लुम्वीनी बैंक इनरुवाशाखामा रहेको खाता ह्याकरले कनेक्ट आईपीएस ह्याक रकम उडाएको हो । शिवन्दन मेहता […]

बिराटनगर । नेपाल दृष्टि विशेषज्ञ संघको नयाँ कार्यसमिति कोशी प्रदेश स्तरीय गठन भएको छ । शनिबार संघका कोशी प्रदेश अध्यक्ष पंकज राय अधिकारीको अध्यक्षता तथा संघको केन्द्रीय अध्यक्ष निरज देव जोगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यशाला गोष्ठीमा नयाँ कार्यसमिति गठन भएको हो । भेलामा कोशी प्रदेशका दृष्टि बिशेषज्ञहरुको उल्लेख्य उपस्थिति रहेको थियो। आँखा, चस्मा तथा […]

इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ राजाबासबाट ४०६ केजी गाँजा सहित मङगलबार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान–४ का २५ बर्षिय सुर्य राई र भोजपुर हतुवागढी गाउपालिका–८ का २७ बर्षिय लक्ष्मण राई रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो । बिषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीको टोलीले प्रदेश […]

विराटनगर । मुख्यमन्त्री केदार कार्कीले सरकार र व्यवसायी साझेदार नभई एक रथका दुई पाङ्ग्रा भएको बताएका छन् । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशको छैठौं प्रदेश सभामा उनले साझेदार छुटिएर जानसक्छ तर पाङ्ग्रा छुटिदा रथ चल्न नसके जस्तै सरकार र व्यवसायी रहेको बताएका हुन् । कर बिनाको सरकार चल्न सक्दैन, व्यवसायी डुब्यो भने सरकार चल्न […]

काठमाडौं । टिकटकले नेपाल सरकारलाई अर्को पत्र लेखेर प्रतिबन्ध हटाउन आग्रह गरेको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्र पठाउँदै टिकटकले नेपालको कानुनअनुसार आफ्नो प्लेटफर्म चलाउने प्रतिबद्धता जनाउँदै प्रतिबन्ध फुकाइदिन आग्रह गरेको हो । टिकटकले समाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै मन्त्रिपरिषद बैठकले गत २७ कात्तिकमा टिकटक बन्द गर्ने निर्णय गरेको […]