१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

समाचार

हरिनगरा माध्यमिकका ३ शिक्षक सम्मानित

हरिनगर । हरिनगर गाउँपालिका-४ हरिनगरा स्थित रहेको हरिनगरा माध्यमिक विद्यालयका तिन जना शिक्षक सम्मानीत भएको छ। आफ्नो कार्य कौसलताले बिद्यालयको नामलाई उच्च स्थानमा पुर्याउन सफल भएका शिक्षकहरुलाई शुक्रवार एक औपचारिक कार्यक्रमको बिच सम्मान गरिएको हो। हरिनगरा माध्यमिक विद्यालयका दितिय श्रेणी रसायन शास्त्त्र बिषयका शिक्षक डा. रोहित कुमार देवले रसायन शास्त्र बिषयमा त्रिभुवन विश्वविद्यालयबाट PHD सफलता […]

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा १ स्थित गुद्र्री बजारमा खुल्ला अकाश मुनि व्यपारीले तरकारी बिक्रि गर्न र उपभोक्ताले तरकारी किन्नका लागि बाध्य थियो । गुद्री बजारमा तरकारी खरिद बिक्रि गर्ने ठाउँ खुल्ला भएका कारणले तरकारी बिक्रि गर्न र उपभोक्ताले तरकारी किन्नका लागि बाध्य भएका थिए । बर्षाको समयमा पानीले भिज्ने समस्या र गर्मीको बिषयमा घामको […]

इनरुवा । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले कोसी प्रदेशमा रहेको धार्मिक स्थल प्रदेशकै मातहतमा ल्याउने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सुनसरीले शुक्रबार सुनसरीको धरान उपमहानगरपालिकामा पत्रकार सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मन्त्री किरातीले सो कुरा बताउनुभएको हो । उहाँले कोसी प्रदेश भरीमा रहेका पाथीभरा, हलेसी, वराहक्षेत्र, कचनकवल लगायतका धार्मिक […]

इनरुवा । कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले धार्मिक गतिवधिले प्रहरी र सामुदायबीचको आपसी सदभाव कायम गर्ने बताउनुभएको छ । सुनसरीको हरिनगर गाउँपालिका–४ स्थित इलाका प्रहरी कार्यालय हरिनगराको प्राङ्गणमा शुक्रबार भगवति मन्दिरको समुदघाटन कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । धार्मिक गतिवधिले प्रहरी र सामुदायबीचको आपसी सदभाव कायम गर्ने बताउनुहुदै […]

इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका २० तरहरामा सवारी दुर्घटनामा आज एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३८ वर्षीय तेन्जिङ तामाङ (तितुङ) रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे १० प ४९२९ नम्बरको स्कुटर आफैं अनियतन्त्रित भएर सडकको साइडमा रहेको स्कुलको भित्तामा ठक्कर हुँदा तामाङको […]

हरिनगर । सुनसरी जिल्लाका तीन स्थानमा ५ हजार विद्यार्थीहरुको सहभागितामा स्वामी विवेकानन्द सस्कृती ज्ञान परिक्षा गराइने भएको छ । हिन्दु स्वयसेवक संघ नेपाल, सुनसरीका सहसञ्चालक दिलिप साहका अनुसार जिल्लाका तीन स्थानमा सामुदायिक तथा संस्थागत विद्यालयमा अध्यनरत कक्षा ६ देखि १० सम्मका ५ हजार विद्यार्थीहरु प्रतिष्पर्धामा सहभागी हुनेछन । उनले फागुन २१ गते इनरुवाको सुनसरी बहुमुखी […]

इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा ४ स्थित सुनसरी खोला नजिक फेला पारेको नेपाली नक्कली नोट बनाउने गिरोहको कनेक्सन खोज्न सुरु गरेको छ । सुनसरी खोला स्थित पुर्वपश्चिम राजमार्गमा भारतिय नम्बर प्लेटको सवारीसाधन भित्र बोरामा राखिएको ब्यागमा रहेको १ करोड ८२ लाख ५१ हजार रुपैयाँको नेपाली नक्कली नोटसँग जोडिएको गिरोहको कनेक्सन जरादेखि फेला पार्ने […]

हरिनगर । छोराले आमालाई कुटपिट गर्दा गम्भीर घाइते भएकी आमाको मृत्यु भएको छ । धरान ११ कुबिर्ता चोक नजिकै महाबिर चोकका २९ वर्षीय दीपक राईले आफ्नी आमा ४६ वर्षीय रोमनसरी राईलाई कुटपिट गरेका थिए । हिजो सोमवार राती साढे ८ बजेको समयमा आमा-छोरा बिच झगडा हुँदा गरिएको कुटपिटबाट रोमन्सरी गम्भीर घाइते भएकी थिइन् । उनलाई […]

उदयपुर। कोशी प्रदेश अन्तर्गत उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. १० मा अवस्थीत सपोर्ट लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय हडियाले १ दिने वित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सभा अध्यक्षको आशन ग्रहण केन्द्र नं. ०६२ कि बन्दना आचार्य ज्यू गर्नु भएको थियो भने उक्त वडा नं. १० को […]

विराटनगर । विगत केहि समय देखि बिराटनगर लगायत देशका विभिन्न भागमा धर्मिक कार्यक्रमहरु बक्लिदै गएको छ । विराटनगरमा समेत कृष्ण जन्म अस्टमिकोको दिन निकालिने राधाकृष्ण रथ यात्रा बहेक अन्य कुनै रथ यात्रा हरु लिकलियेको देखिदैन । तर, यो बर्ष मात्रै ३ ठुलो रथ यात्रा विराटनगरमा निकालिएको छ । आज पनि इस्कोन विराटनगरको आयोजनामा जगन्नाथ रथयात्रा […]