पुरुष ३२ र महिला ३७ वर्षभित्र सेवामा प्रवेश गरिसक्नुपर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको ठ्याक्कै ६ महिनापछि संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता गराएको छ। गत भदौ २१ गतेको मन्त्रिपरिषद्ले संघीय निजामती सेवासम्बन्धी विधेयक संसदमा पेश गर्ने निर्णय गरेको थियो। तर ६ महिनासम्म विधेयक प्रधानमन्त्री कार्यालयमा अड्किएको थियो। […]
इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा कोसी प्रदेशमा प्रथम भएको छ । प्रदेशका १३७ स्थानीय तह मध्ये पाचौं र नगरपालिका मध्ये इनरुवा नगरपालिकाले ४५.३३ अंक ल्याए प्रथम भएको हो । प्रदेश भरीका स्थानीय तह मध्ये इनरुवा नगरपालिका ४५.३३ अंक सहित पाचौं भएका छन् भने इनरुवा नगरपालिका प्रदेशभरका नगरपालिकामध्ये पहिलो स्थान प्राप्त […]
इनरुवा । सुनसरीको सीमावर्ती नाकाको प्रयोग गरेर पछिल्लो समय गाँजा तस्करी बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको तथ्याङक अनुसार चालु आर्थिक बर्षमा सुनसरीमा गाँजा तस्करीको क्रम बढ्दो क्रममा रहेको पाइएको छ । जिल्लाको बिभिन्न स्थानबाट चालु आर्थिक बर्षको अहिले सम्ममा २ हजार ६ सय ६८ केजी गाँजा सहित ६६ जना मानिस पक्राउ […]
इनरुवा । नेपाल–भारतको सीमासंगै रहेको सुनसरी जिल्लाको मुख्य नाका कोसी–८ भण्टाबारी स्थित तीनकुनेमा आज राष्ट्रिय झण्डा फहराइएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको बिशेष पहलमा सीमा क्षेत्रमा राष्ट्रिय झण्डा फहराइएको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो । राष्ट्रिय झण्डा सबै नेपालीको मान, सम्मान एवंम स्वाभिमान प्रतिविम्ति गर्ने भएकाले आवश्यकता अनुसार निर्माण […]
इनरुवा । सुनसरीमा दादुरा–रुबेला बिरुद्ध खोप अभियान सञ्चालन गर्ने सम्पूर्ण तयारी पुरा भएको छ । स्वास्थ्य कार्यालय सुनसरीले बिहिबार सदरमुकाम इनरुवामा सरोकारवालासंगको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर फागुन १५ गते देखि चैत्र १ गते सम्म सञ्चालन हुने दादुरा–रुबेला बिरुद्ध खोप अभियानको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । सुनसरीमा खोप अभियान सञ्चालनका लागि ९९३ वटा खोप […]
काठमाडौँ । कोशी प्रदेश नामकरणको एक वर्ष पुगेको छ । तर, पहिचानवादीहरूले कोशी नामकरणको निरन्तर विरोध गर्दै पुनः नामाङ्कनको माग गर्दै आइरहेका छन् । गत वर्षको फागुन १६ गते कोशी प्रदेशसभाको बैठकले विवादका बीच प्रदेश १ को नाम कोशी प्रदेश राख्ने निर्णय गरेको थियो । एक वर्ष पुगेकै अवसरमा बिहीबार प्रदेश नं १ पुनः नामाङ्कन […]
हरिनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले पाँचौं वार्षिक उत्सव विविसुनसरीको ११ वटै शाखामा विभिन्न कार्यक्रम गरी जीवन विकास लघुवित्त वित्तीय संस्थाले मनाए पाँचौं वार्षिक उत्सवध कार्यक्रम गरी सुनसरीको ११ वटै शाखामा मनाएको छ । बुधबार लघुवित्तले पाँचौं वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएको हो । जीवन विकास समाजद्वारा प्रवर्द्धित जीवन विकास लघुवित्तले २४ जिल्लामा […]
इनरुवा । सुनसरी कोसी गाउँपालिका १ स्थित राष्ट्रिय माध्यमिक विद्यालय लौकही सुनसरीका तत्कालीन प्रधानाध्यापक धनीलाल यादव सहित ४ जना बिरुद्ध मङगलबार भ्रष्टाचार मुद्दा दायर भएको छ । प्रधानाध्यापक यादव विरुद्ध ६४ हजार नौ सय रुपैयाँ भ्रष्टार गरेको भन्दै मुद्धा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले बताउनुभयो । खुला कोटा अन्तर्गत न्यूरो मेडिकल […]
इनरुवा । सुनसरीको दुहबी नगरपालिका–४ स्थित मालहटिमा गएराति भएको आगलागीमा १५ लाख बरावरको क्षति भएको छ । स्थानीय सैफुल खातुनको घरमा भएको आगलागीका कारणले १५ लाख बरावरको सामग्री जलेर नष्ट भएको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो । आगलागीमा परेर घर भित्र रहेका खाद्यान्न, लत्ताकपडा, नगद र बाख्रा पाठा सहित जलेर नस्ट हुदा […]
इनरुवा । भारतीय सीमा सुरक्षा बल एस.एस.बी.का कारण सीमा क्षेत्रका नेपाली जनताले अनाहकमा दुःख पाउने क्रम अझै नरोकिएको भन्दै स्थानीयले सुरक्षाको माग गरेका छन् । जिल्ला सुरक्षा समितीले सुनसरीमा सुरु गरेकोे सीमा पैदल यात्रा तथा अन्तरक्रिय कार्यक्रममा भारतीय ज्यादती रोक्न केन्द्रिय स्तरबाटै पहल गर्न स्थानीयले माग गरेका हुन् । एसएसबीले नाकामा नेपालीलाई पटक–पटक कुटपिट गर्ने […]