काठमाडौं । ९ किलो र ६० किलो सुन तस्करी प्रकरणमा अनुसन्धानमा संलग्न प्रहरी अधिकारी र कर्मचारीलाई कारबाही गर्न गृह मन्त्रालयले समिति बनाएको छ। सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग २०८० ले गरेको छानबिन प्रतिवेदनले निजामती कर्मचारी र प्रहरी कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेसँगै त्यसलाई कार्यान्वयन गर्नका लागि गृहले समिति बनाएको हो। गृहका सूचना अधिकारी एवं […]
काठमाडौं । महिलाले विश्वभरका पुरुषहरूको तुलनामा उच्च गरिबी अनुभव गरेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बताउनु भएको छ । गरिबी लैङ्गिक समानताको लागि ठूलो बाधक रहेको बताउँदै मन्त्री चौधरीले कोभिड–१९ महामारी, जलवायु परिवर्तन, खाद्यान्न, इन्धन र मल लगायतको सङ्कट र चुनौति पुरुषले भन्दा बढी महिलाले भोग्नु परेको बताउनु भएको हो । अमेरिकाको […]
सुनसरी । बर्जु गाउँपालिका वडा नं. ४ का आगलागी पिडितका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीको पहलमा राहत सामग्री वितरण गरिएको छ । युएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’ कार्यक्रममा भाग लिन अमेरिका पुग्नु भएको मन्त्री चौधरीको पहलमा नेपाल रेडक्रस सोसाइटीले आगलागी पिडित परिवारलाई राहत सामग्री वितरण गरेको हो […]
हरिनगर । सुनसरीको हरिनगर गाउँपालिकामा सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले केन्द्र प्रमुखहरुको लागि वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी नामक एक दिने गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड हरिनगर शाखाको आयोजना र केन्द्रीय कार्यालय इटहरीको सहकार्यमा हरिनगर गाउँपालिका ४ स्थित शिव मन्दिर परिसरमा रहेको सभाहलमा सम्पन्न भएको हो। हरिनगर गाउँपालिकाकी […]
विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिमकमा कार्यरत स्थायी कर्मचारी इञ्जिनियर निर्मलप्रसाद सिटौलाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। कार्यालयमा हाजिर गरी छुट्टै हिमदुङ एन्ड थोकर कन्स्ट्रक्सन कम्पनीमा समेत कार्य गरी व्यापार–व्यवसाय गरेको र सूर्यविनायक धुलिखेल सिन्धुली बर्दिवास सडक आयोजनाको ठेक्का लिई प्रतिनिधिका रुपमा काम गरेको पाइएको छ। सो ठेकेदार कम्पनीको प्रतिनिधिका रुपमा हस्ताक्षर […]
श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि. सं. २०८० साल चैत ५ गते सोमबार, १८ मार्च २०२४, पिङ्गल संवत्सर । फाल्गुन शुक्लपक्षको नवमी तिथि २३ः०३ बजेसम्म उप्रान्त दशमी, नक्षत्र आद्र्रा १८ः२२ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमा राशि मिथुन, सूर्याेदय ०६ः०९ बजे र सूर्यास्त ०६ः१३ बजे हुनेछ । मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, […]
विराटनगर । विराटनगर – ४ मा रहेको नोबेल टिचिङ्ग अस्पतालको अर्थो बिभागमा कार्यरत २३ वर्षीया स्टाफ नर्स चन्द्रिका कुमारी दासको हत्यामा संलग्न प्रेमी २२ वर्षीय शिवशंकर दासले आत्महत्या गरेको अवस्थामा मृत भेटिएका छन् । नोबेल अस्पताल अगाडीको होटल फाइनको कोठा नम्बर १०२ झुण्डिएको अवस्थामा आइतबार राती मृत भेटिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए […]
जनकपुरधाम । गत फागुन २७ गते बिहान सिरहाको गोलबजार नगरपालिका ६ की ३२ वर्षीया अनिता देवी साहको विभत्स हत्या भयो । बिहान करिब २ बजे श्रीमान ३५ वर्षीय महेन्द्र साह अत्तालिँदै घरबाट निस्केर चिच्याएपछि स्थानीयले घटना थाहा पाएका थिए, त्यसपछि प्रहरीले खबर पायो । साह दम्पति गत ६ महिनादेखि स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर […]
चितवन । चितवनमा सवारी दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकको जलबिरेमा गएराति पौने तीन बजे तिर बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार रौतहटबाट गौर जाँदै गरेका भारतको मोतिहारीका ३५ वर्षीय गौरी दासको मृत्यु भएको हो […]
काठमाडौं । यसपालिको होली (फागु पुर्णिमा) पर्व सुरू भएको छ। काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा होलीको चीर ठड्याइएको छ। आज बिहान रंगीविरंगी कपडाहरूको ध्वजासहितको तीन खण्डे चीर ठड्याइएको हो। चीर ठड्याएसँगै राजधानीलगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरू भएको मानिन्छ। आज ठड्याइएको चीर पूर्णिमाको रातमा टुँडिखेल पुर्याइ दाह गरेपछि होली समाप्त हुन्छ। फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल […]