१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

समाचार

संसदमा कांग्रेसको अबरोध

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग राखेर आज पनि संसद बैठक अवरुद्ध गरेको छ। सदन सुरू हुनासाथ यसअघि झै कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि पार्टीको तर्फबाट कुरा राख्दै कांग्रेस सांसद सञ्जयकुमार गौतमले प्रमुख प्रतिपक्षले उठाएको कुरालाई सत्तापक्षले गम्भीर नलिएको जनाए। उनीहरूले सहकारी ठगीको सबन्धमा उपप्रधान तथा गृह […]

राैतहट । आज बिहान रौतहट जिल्लामा दुई मोटरसाइकल एक आपसमा ठाेक्किँदा एकजनाकाे मृत्यु भएकाे छ। यसरी मृत्यु हुनेमा बौधिमाई न.पा. ४ इनर्वारी निवासी २५ बर्षीय सुरेश पासवान रहेका छन् । आज बिहान रौतहटको परोहा नगारपालिकाको बसन्तपट्टी र लौकाहाको बिचमा दुर्घटनामा परि गम्भीर घाइते भएका पासवानलाई थप्प उपचारका लागि बिरगंज पठाइएको थियो तर उपचारको क्रममा उनकाे […]

फिदिम । पॉचथरका किसान यतिबेला चैते (बर्खे) धान रोप्न व्यस्त छन् । चैतमा रोपेर असारमा पाक्ने यो धानलाई किसानले चैते धान भन्ने गर्छन् । फागुन अन्तिम साता सुरु भएको रोपाइँ चैत महिनाको अन्त्यसम्म जारी रहन्छ । कोही खेत जोत्न, कोही हिलोआली गर्न, दाँते र फ्याउरी लगाएर हिलो माटो मिलाउन त कोही बिउ काढ्न व्यस्त छन् । […]

दमक । झापाको दमक वडा नं. ३ ढुकुरपानीमा राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको ‘दमक भ्यू टावर’ निर्माणको काम सम्पन्न भएको छ । शुक्रबार पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्व मन्त्री तथा एमाले नेता रामबहादुर थापा लगायतको टोलीले भ्यू टावर पुगेका थिए । नेपालकै सबैभन्दा अग्लो भ्यू टावरको रुपमा यो ठडिएको छ […]

झापा । भद्रपुर नगरपालिका–३ पृथ्वीनगरस्थित महाभारतकालीन कीचकवधमा दुई हजार दुई सय वर्ष पुराना पाँचवटा भवनका संरचना भएको पुष्टि भएको छ। उक्त स्थानमा पुरातत्व विभागको उत्खननपछि त्यसको पुष्टि भएको हो। पुरातत्वविद् उद्धव आचार्यले उत्खननबाट उत्तरपूर्वमा एउटा बहुतले ठूलो भवन, ठूलो भवनकै केही दक्षिणमा अर्को भवन, सोही भवनकै उत्तरपश्चिम छेउमा सेन्ट्री बस्नेसहितको अर्को भवन, सोही भवनको केही […]

काठमाडौं । संवैधानिक परिषदको बैठक सुरू भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक केहीबेर अघि सुरू भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री  प्रचण्ड, सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सहभागी छन्। आजको बैठकले रिक्त […]

इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले दोहोरो नागरिकता लिएको उजुरीका आधारमा इनरुवाका एक दर्जन सुनचाँदी व्यवसायी उपर छानबिन थालेको छ । दोहोरो नागरिकता लिएको भन्ने उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवाको मूख्य बजार क्षेत्रमा रहेर बसौदेखि सुनचाँदीको ब्यापार गर्दै आएका एक दर्जन व्यवसायी उपर छानबिन थालेको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीले उजुरी परेका […]

विराटनगर ।  बराह वचत तथा ऋण सहकारी संस्थाको ‘बराह गोल्डेन प्रोजेक्ट’ विरुद्ध उजुरी परेको छ । लगानीकर्ताको निक्षेप फिर्ता नगरी लगानी बराबरको रकम थप्न लगाई दोब्बर मूल्यमा जग्गा बिक्री गर्दै ऋण दायित्व सुल्याउदै आएको गुनासोका आधारमा बराह सहकारी विरुद्ध जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी परेको हो । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान नामक संस्थाले धरानस्थित […]

इनरुवा । १० बुँदे प्रेस युनियन सुनसरी घोषणापत्र जारी गर्दै नेपाल प्रेस युनियन केन्द्रीय समितिको बैठक शनिबार सम्पन्न भएको छ । सुनसरीको इटहरीमा बसेको प्रेस युनियन केन्द्रिय कार्य समितिको बैठकले १० बुँदे प्रेस युनियन सुनसरी घोषणापत्र जारी गरेको प्रेस युनियनका केन्द्रिय महासचिब दिलीप पौडेलले जानकारी दिनुभयो । बैठकले नेपाल प्रेस युनियनका सांगठनिक गतिविधि वृद्धि गर्दै […]

इनरुवा । सुनसरीको झुम्का कारागार भित्र शनिबार ४२ वर्षिय न्यायधिश राईको मृत्यु भएको छ । पत्नी हत्याको आरोपमा कतव्र्य ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका खोटाङगको साकला गाउँपालिका घरभई हाल इटहरी उपमहानगरपालिका ४ मा डेरा गरि बस्दै आएका ४२ वर्षिय न्यायधिश राईको करागार भित्रै मृत्यु भएको हो । करागार भित्रै कुटेर हत्या गरेको राईका आफन्तले आरोप […]