०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

स्थानीय

गोबरको दाउरामा निर्भर हरिनगरका आम सर्वसाधारण

हरिनगर । जाडोको मौसम । चिसो पानीसँगै गोबर र सनपाटको सण्ठी अनि केही पराल । सडक र घरको वरिपरि लहरै राखिएको गोबरले छोपेको दाउरा साथै केही दाउराको कुन्यु । यो दैनिकी नै हो जीवनस्तर कम भएका ग्रामीण क्षेत्रका स्थानीयको । गोबर सामान्यतया मलखादका लागि प्रयोग गर्ने गरिन्छ तर, सुनसरी हरिनगरका केही बस्तीमा जैविक इन्धनको रूपमा प्रयोग […]

हरिनगर । सडक तथा पूर्वाधार निर्माणका योजनाहरूको काम बीचमै अलपत्र पार्ने निर्माण कम्पनीहरूलाई इटहरी उपमहानगरपालिकाले कालोसूचीमा राख्न स्पष्टीकरण सोधेको छ । इटहरीका विभिन्न १४ वटा योजना अन्तर्गत निर्माणको कामलाई अलपत्र पार्ने ६ कम्पनी छन् । त्यसमध्ये धेरै योजनाहरू जिम्मा लिने तर काम नगर्ने कम्पनी गिरी कन्स्ट्रक्सन प्रा.लि. हात्तीवन हो । यो कम्पनीले विभिन्न ५ वटा […]

बर्जु। हिन्दू स्वयंसेवक संघ नेपाल, बर्जु, सुनसरीले बर्जु गाउँपालिका वडा नं. – ५, सितागञ्ज स्थित रहेको श्री सार्वजनिक राष्टिय अधारभुत विद्यालयमा अध्यनरत बिपन्न परिवारका ५० जना बिद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरेको छ । बिराटनगर निवासी उध्योगि व्यवसाई तथा समाजसेवी देवेनरा मुन्दडाको सौजन्य तथा हिन्दू स्वयंसेवक संघ नेपालको सहकार्यमा न्यानो लुगा बितरण गरिएको हो । समाजलाई […]

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा बैदेशिक रोजगारीका बिषयमा प्रहरीसंग अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । सुरक्षति आप्रवासन(सामी) कार्यक्रम अन्तर्गत बैदेशिक रोजगारीका बिषयमा प्रहरीसंग अन्तक्रिया कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक धिरज भट्टराईले जानकारी दिनुभयो । इनरुवा नगरपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यलय सुनसरीको सहकार्यमा कार्यक्रम भएको उहाँले बताउनुभयो । कार्यक्रममा बैदेशिक रोजगारीका क्रममा हुने समस्या, अपनाउनुपर्ने […]

हरिनगर । नेपाली कांग्रेस सुनसरीले जिल्लाका १२४ वटै वडामा पार्टी प्रतिनिधि खटाएको छ । कांग्रेस बैठकले जिल्लाको १२४ वटै वडामा प्रतिनिधि खटाएको जनाएको हो । पार्टीको केन्द्रीय परिपत्रअनुसार समुदायमा कांग्रेस अभियान कार्यक्रमका लागि जिल्लाको सबै वडामा प्रतिनिधि खटाइएको पार्टीका जिल्ला सचिव एवम् प्रवक्ता वीरेन्द्रकुमार साहले जानकारी दिनुभयो । केन्द्रीय कार्य समितिले जिल्लामा पठाइएको केन्द्रीय प्रतिनिधि प्रदीपकुमार सुनुवारसहितको […]

इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले नगर क्षेत्र भित्रमा रहेका टोल विकास समितिलाई सक्रिय बनाउने भएको छ । आज बसेको नगर कार्यपालिकाको बैठकले नगर क्षेत्रको १० वटै वडामा रहेका टोल विकास समितिलाई सक्रिय बनाउने निर्णय गरेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिनुभयो । टोल विकास समितिको फाल्गुन मसान्त सम्ममा गठन÷पुर्नगठन गरेर टोल […]

इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले शहीदलाई कहिले पनि हामीले भुल्न नहुने बताउनुभएको छ । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले सहिद दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख भण्डारीले सो कुरा बताउनुभएको हो । उहाँले संघीता, लोकतन्त्र र गणतन्त्र प्राप्तीका लागि सहिदले निर्वाह गरेको भुमिका र देखाएको बाटोलाई […]

देवानगञ्ज । हिन्दू स्वयंसेवक संघ नेपाल, देवानगञ्जले देवानगञ्ज गाउँपालिका वडा नं. – ७, पक्कीटोल, सिनुवारी स्थित रहेको श्री माध्यमिक विद्यालय पक्कीटोलमा अध्यनरत बिपन्न परिवारका बिद्यार्थी तथा स्थानीय वृद्धहरुलाई न्यानो लुगा वितरण गरेको छ । देवानगञ्ज गाउँपालिका जन्मिएका तर हाल अमेरिकामा बसोवास गर्दै आइरहेका दोई प्रकाश मेहता र प्रमोद मेहताको आर्थिक सहयोगमा न्यानो लुगा बितरण गरिएको […]

इटहरी। सहरी विकाससँगै व्यापार, व्यवसाय, आर्थिक कारोबार, उद्यम बढ्दै गएपछि इटहरीमा सुरक्षा चुनौती पनि बढको छ । राजमार्गको चौरस्ता, आन्तरिक सडकको विस्तारले ट्राफिक व्यवस्थापनमा पनि सिसि क्यामराले महत्त्वपूर्ण योगदान गर्ने देखिएको छ । इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलका अनुसार उपमहानगरपालिकाले सिसि क्यामरा जडान गरेपछि अपराधका घटना र ट्राफिक दुर्घटनाको अनुसन्धानमा महत्त्वपूर्ण योगदान गरेको पाइएको छ […]

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गरेको छ । सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेपछि इटहरी उपमहानगरले पेट्रोलियमबाट विद्युतीय सवारीमा रूपान्तरण गरेको हो । पहिलो चरणमा दुई वटा मोटरसाइकललाई विद्युतीयमा रूपान्तरण गरेको हो । उपमहानगरपालिकाले सम्याति इलेक्ट्रो व्हील्स प्रालिसँग सम्झौता […]