०७ साउन २०८२, बुधबार
23-07-2025 , Wed
×

सवैभन्दा बढी कर तिर्ने उद्योग बन्यो अन्नपूर्ण केवल

Logo
ब्रहमदेव मेहता प्रकाशित बिहिबार, मंसिर ०७, २०८०

तस्विर : नमो अनलाईन

हरिनगर । अन्नपूर्ण केवल सवैभन्दा बढी कर तिर्ने उद्योग बनेको छ । अन्नपूर्ण केवलल्स इन्डस्ट्रीज पालि आर्थिक वर्ष २०७८÷७९ मा सवैभन्दा बढी कर तिर्ने उद्योग बनेको हो ।

राज्यलाई जिल्लामै सवैभन्दा बढी कर तिरेको सो उद्योगलाई राजश्व कार्यालयले सम्मान गरेको छ । १२ औँ राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजश्व कार्यालय विराटनगरले सो उद्योगलाई सम्मान गरेको हो ।

आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख डा. डीबी क्षेत्रीले कार्यालयको क्षेत्राधिकार अन्तर्गतका करदाता मध्ये उद्योगतर्फ सवैभन्दा बढी अन्नपूर्ण केवलल्स इन्डस्ट्रीज पालिले आयकर दाखिला गरेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]