०५ साउन २०८२, सोमबार
21-07-2025 , Mon
×

चर्चित श्री राम मन्दिरको लागि नेपाली मुलको पुजारी चयन

Logo
नमो अनलाईन प्रकाशित बिहिबार, मंसिर २८, २०८०

तस्विर : फाईल

नयां दिल्ली । भारतको धार्मिक नगरी अयोध्या स्थित चर्चित राम मन्दिरका लागि पुजारी चयन गरिएको छ । दशौ हजार आवेदन बाट अयोध्याको राम मन्दिरको लागि पुजारी चुनिएका छन, नेपालका मोहित पान्डे । २५ बर्षीय पान्डेले वैदिक विश्व विद्यालय बाट सामवेदमा बिधापारिधी गरेका छन ।

श्रीराम मंदिर निर्माण समितिका चेयरमेन नृपेंद्र मिश्राका अनुसार यही जनवरी २२ मा प्रधानमन्त्री नरेन्द्र मोदी द्वारा मन्दिरको प्राण प्रतिष्ठा गरी समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।यसै दिन राम मंदिर निर्माणको पहिलो काम सकिने र जनवरी 23 देखि आम सर्वसाधारणको दर्शनको लागि मंदिर खुल्ला रहने वताईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भारत । भारतको जम्मु–कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि आतंकवादीले गरेको आक्रमणमा कम्तीमा २६ जनाको ज्यान गएको छ । दैनिक भाष्करका अनुसार आक्रमणमा परी एक नेपालीको पनि मृत्यु भएको छ, यद्यपि नेपाली नियोग र सरकारले पुष्टि गरेका छैनन् । पहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ, जुन पर्यटकका लागि लोकप्रिय गन्तव्यस्थल हो । स्वीट्जरल्यान्ड पार्कको नामले चिनिने चौरमा घुमिरहेका पर्यटकमाथि […]

जनआन्दोलनपछि आफ्नो सुरक्षा चुनौती बढेपछि देश छाडेर भागेकी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफूले देश छाड्नु परेको कारण बारे मुख खोलेकी छन् । बंगलादेशबाट निर्वासित भई भारतमा शरण लिइरहेकी हसिनाले देश छाडेको झन्डै एक सातापछि अमेरिकाले आफूलाई सत्ताबाट हटाएको आरोप लगाएकी छन् । सेन्ट मार्टिन टापु नछोडेकाले सत्ताबाट हटाउने योजना बनाइएको उनले बताएकी छन् । […]

ढाका । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेको केही घण्टापछि राजधानी ढाकाका एक व्यक्तिलाई अत्तालिएकी आफ्नी बहिनीको फोन आयो। अविरुप सरकार एक बंगलादेशी हिन्दु हुन्, जो ९० प्रतिशत मुस्लिम जनसङ्ख्या भएको देशमा बस्छन्। अविरुपकी बहिनीको श्रीमान् बितिसकेका र उनी संयुक्त परिवारमा बस्छन्। यो परिवार ढाकाबाट करिब १०० किलोमिटर टाढा नदीले घेरिएको जिल्ला नेत्रोकोनामा […]