११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

विराटनगर इस्कोनको आयोजनामा निकालियो जगन्नाथ रथयात्रामा भक्तजनको उल्लासपूर्ण सहभागिता

Logo
नमो संवाददाता प्रकाशित सोमबार, फाल्गुण ०७, २०८०

तस्विर : नमो अनलाईन

विराटनगर । विगत केहि समय देखि बिराटनगर लगायत देशका विभिन्न भागमा धर्मिक कार्यक्रमहरु बक्लिदै गएको छ ।

विराटनगरमा समेत कृष्ण जन्म अस्टमिकोको दिन निकालिने राधाकृष्ण रथ यात्रा बहेक अन्य कुनै रथ यात्रा हरु लिकलियेको देखिदैन । तर, यो बर्ष मात्रै ३ ठुलो रथ यात्रा विराटनगरमा निकालिएको छ । आज पनि इस्कोन विराटनगरको आयोजनामा जगन्नाथ रथयात्रा निकालिएको छ ।

आज पनि इस्कोन विरराटनगरले आयोजना गरेको जगन्नाथ रथयात्रा भब्यताका साथ सम्पन्न भएको छ । विराटनगरस्थित राम जानकी मन्दिर बाट निस्किएको रथले बिराटनगर नगरपरिक्रमा गरि सिटि प्यालेसमा समापन भएको थियो ।

यात्रामा विभिन्न झाकि सहित रथलाई बजार परिक्रमा गरिएको हो । रथ यात्रामा भक्तजनको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]