११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

नोवल अस्पताल प्रशासनको चरम लापरवाही, समयमा गर्दैनन् बिरामीको चेकप

Logo
ब्रहमदेव मेहता प्रकाशित बिहिबार, चैत्र ०१, २०८०

तस्विर : नमो अनलाईन

बिराटनगर । राती १ बजे देखि बिरामीलाई पिसावमा समस्या देखियो , पिसाव हुनै रोकियो , आफन्तले हतार हतार बिराटनगर स्थित नोवेल अस्पताल लग्यो ।

निजी अस्पताल हो। चाँडो उपचार हुन्छ भनेर नोबल अस्पताल लगेको बिरामीलाई ५ : ३० मा भर्ना गरे । तर अस्पतालको कर्मचारी देखि डाक्टर नर्स र सुरक्षा गार्डहरूको गुण्डागर्दी जस्तो व्यहोरा देखेर बिरामि निराश भए ।

उपचार गर्न बिरामीलाई लिएर समयमा अस्पताल पुगे पनि दुई घण्टा बिति सक्दा पनि कुनै चेकप गरिएन् । गाडी पार्किंग स्थलमा हतार हतारमा गाडी पार्क गर्दा सुरक्षा गार्डले म्याचि**ने जस्ता गाली समेत गरे।

अस्पताल प्रशासनको लापरवाहीका कारण बिरामी छटपटाई रहे। तर कोहीले कुरा सुनेनन् । भन्ने आरोप सेवाग्राहीको रहेको छ।

उल्टै पैसा तिर्ने तर समयमा सेवा नपाएकोले पिडा माथि थप पिडा थपिएको उपचार गराउन गएका बिरामी पिन्टु मेहताले बताए ।

अस्पतालका संचालक नेपाली काँग्रेसका नेता तथा संघिय सासंद सुनिल शर्मा हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]