०४ जेठ २०८२, शनिबार
17-05-2025 , Sat
×

नेप्से १३ अंकले बढ्दा दुई कम्पनीमा लाग्यो सकरात्मक सर्किट

Logo
नमो संवाददाता प्रकाशित आइतबार, जेठ २०, २०८१

तस्विर : नमो अनलाइन

काठमाडौं । आइतबार, नेप्से परिसूचक १३.५१ अंकले बढेर २०८३.०४ अंक विन्दुमा आइपुगेको छ ।

आज ९६ लाख ९७ हजार कित्ता सेयर ४ अर्ब ३१ करोड १० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १७४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६१ वटा कम्पनीको घटेको छ भने १२ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, मल्टीपर्पस फाइनान्स र मकर जितुमाया सुरी हाइड्रोपावरको १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

कालिन्चोक दर्शनको ८.८५%, अपर सोलु हाइड्रो इलेक्ट्रिकको ८.४८%, माई खोला हाइड्रोपावरको ८.०२%, नेपाल फाइनान्सको ७.८०%, अप्पर लाहोरे खोला हाइड्रोपावरको ७.४४%, साल्ट टे«डिङको ६.९६%, सामुदायिक लघुवित्तको ६.९१%, एसियन हाइड्रोपावरको ६.०६ प्रतिशतले सेयर मूल्य बढेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी। देवानगञ्ज गाउँपालिकाले सहकारी संस्थालाई नियमन अभियान सञ्चालन गरेको छ । सहकारी संस्था विधिसम्मत सञ्चालन भए नभएको, उदेश्य अनुसारको काम गरे नगरेको, व्यवस्थित रुपमा संचालन गरे नगरेको अनुगमन गरी कैफियत देखिएका सहकारी संस्थालाई कारबाहीको चेतावनी दिएको प्रमुख प्रशासकीय अधिकृत सुधिर साफिले बताउनुभयो। देशभरका सहकारीहरुमा विकृति बढ्दै गईरहेको वेला देवानगञ्ज गाउँपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीहरु […]

काठमाडौं । आइतबार, नेप्से परिसूचक १३.५१ अंकले बढेर २०८३.०४ अंक विन्दुमा आइपुगेको छ । आज ९६ लाख ९७ हजार कित्ता सेयर ४ अर्ब ३१ करोड १० लाखमा खरिद बिक्री भएको छ । त्यस्तै, १७४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६१ वटा कम्पनीको घटेको छ भने १२ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ । त्यसैगरि, मल्टीपर्पस […]

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ बढेको भएको भन्सार विभागले जनाएको छ । साउनदेखि चैत मसान्तसम्मको विवरणअनुसार १२ खर्ब ८१ अर्ब ३१ करोड रुपैयाँ बराबरको व्यापारमा १० खर्ब बढीको व्यापार घाटा भएको हो । विभागको तथ्यांकअनुसार १० महिनाको बीचमा सबैभन्दा बढी व्यापार घाटा भारतसँगको […]