काठमाडौँ । सरकारले वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाउदै छ । भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने स्वास्थ्य सेवा विभागको पोषण शाखाले जनाएको छ । भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने तयारी गरिएको […]
विराटनगर । कोशी प्रदेशसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बैठक बस्नेछ। चैत २६ मा केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्रका ५२ सांसदले मुख्यमन्त्री र सरकारलाई निर्देशन दिनुपर्ने भएकाले अधिवेशन मागसहित निवेदन दिएका थिए। कोशीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएपछि […]
विराटनगर । कोशी प्रदेशका विभिन्न स्थानमा भएको सडक दुर्घटनामा तीनजनाको ज्यान गएको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार मोरङको विराटनगरमा भएको दुर्घटनामा एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा को.२६ प ९८५१ नम्बरका मोटरसाइकल चालक मोरङ विराटनगर महानगरपालिका–१४ का ४५ वर्षीय उत्तिमलाल यादव रहेका छन् । महानगरको १० नम्बर वडास्थित […]
श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल वैशाख ६ गते बिहीबार, १८ अप्रिल २०२४, कालयुक्त संवत्सर । चैत्र शुक्लपक्षको दशमी तिथि १७ः४५ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र अश्लेषा ०८ः०७ बजेसम्म, उप्रान्त मघा, चन्द्रमा राशि कर्कट, सूर्याेदय ०५ः३६ बजे र सूर्यास्त ०६ः३० बजे हुनेछ । मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, […]
विराटनगर । रामनवमीको अवसरमा विराटनगरमा रामनवमीको अवसरमा बिभिन्न धार्मिक संघ संस्थाले निकालेको शोभा यात्रामा मुस्लीम पक्षले अवरोध सृजना गरेपाछी झडपको स्थिती सिर्जन हुन नदिन प्रहरीले आसु ग्यासको प्रयोग गरेको छ । विराटनगर १५ स्थित रानी क्षेत्रका हिन्दू धर्ममा आस्था राख्ने युवाहरुले वृहत मोटरसाईकल सहितको शोभा यात्रा निकाल्ने क्रममा मुस्लिम युवाहरुले बाटो अवरोध गर्न खोजेपछि प्रहरीले […]
चतराधाम । सुनसरीको चतराधाममा जारी बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा कथावाचन गर्न बागेश्वर बाबा आइपुगेका छन् । उनलाई साथै लिएर आउन चतराधामका गुरु सिद्ध बाबा पुगेका थिए । चतराधामको बरपिपल चोकबाट बागेश्वरबाबालाई सशस्त्र प्रहरी बलको बाजागाजासहितको झांकीले स्वागत गरेको थियो । भारतीय गुरुले वैशाख ९ गतेसम्म कथा वाचन गर्ने आयोजकले जनाएको छ । सिद्धबाबाको नाम […]
धनगढी । सुदूरपश्चिमको राजनीतिमा नयाँ मोड सुरु भएको छ। यसअघि मुख्यमन्त्रीका लागि परेका दुबै दाबी अस्वीकृत भएपछि प्रदेशको राजनीतिले नयाँ मोड लिएको हो। प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्न पुनः आह्वान नै गरेपछि फेरी एकपटक राजनीतिक माहोल तातेको छ। भोलि (विहिबार) सम्मको समय दिएर मंगलबार दाबी पेस गर्न १६८ (२) अनुसार नै पुनः […]
हरिनगर । दाङबाट रुकुम जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । बुधबार बिहान पौने ११ बजेतिर बागचौर नगरपालिका– २ सिङबाङस्थित पुलबाट बस खस्दा १४ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले बताए । उनका अनुसार घाइतेहरूमध्ये चारजनाको अवस्था गम्भीर छ भने १० जनाको अवस्था सामान्य छ […]
विराटनगर । अब प्रत्येक व्यक्तिले आफ्नो कमाइको १० प्रतिशत आफूलाई जन्मदिने बुबा आमाका लागि छुट्याउनु पर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बताउनु भएको छ । सुनसरीको गढी गाउँपालिका ६ सत्तेरझोडामा ज्येष्ठ नागरिक, गरिब, विपन्न तथा महिलाहरूलाई झुल वितरण गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । ‘ज्येष्ठ नागरिकको सेवा गर्न पाउनु भनेको हामी […]