बर्जु। हिन्दू स्वयंसेवक संघ नेपाल, बर्जु, सुनसरीले बर्जु गाउँपालिका वडा नं. – ५, सितागञ्ज स्थित रहेको श्री सार्वजनिक राष्टिय अधारभुत विद्यालयमा अध्यनरत बिपन्न परिवारका ५० जना बिद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरेको छ । बिराटनगर निवासी उध्योगि व्यवसाई तथा समाजसेवी देवेनरा मुन्दडाको सौजन्य तथा हिन्दू स्वयंसेवक संघ नेपालको सहकार्यमा न्यानो लुगा बितरण गरिएको हो । समाजलाई […]
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा बैदेशिक रोजगारीका बिषयमा प्रहरीसंग अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । सुरक्षति आप्रवासन(सामी) कार्यक्रम अन्तर्गत बैदेशिक रोजगारीका बिषयमा प्रहरीसंग अन्तक्रिया कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक धिरज भट्टराईले जानकारी दिनुभयो । इनरुवा नगरपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यलय सुनसरीको सहकार्यमा कार्यक्रम भएको उहाँले बताउनुभयो । कार्यक्रममा बैदेशिक रोजगारीका क्रममा हुने समस्या, अपनाउनुपर्ने […]
हरिनगर । नेपाली कांग्रेस सुनसरीले जिल्लाका १२४ वटै वडामा पार्टी प्रतिनिधि खटाएको छ । कांग्रेस बैठकले जिल्लाको १२४ वटै वडामा प्रतिनिधि खटाएको जनाएको हो । पार्टीको केन्द्रीय परिपत्रअनुसार समुदायमा कांग्रेस अभियान कार्यक्रमका लागि जिल्लाको सबै वडामा प्रतिनिधि खटाइएको पार्टीका जिल्ला सचिव एवम् प्रवक्ता वीरेन्द्रकुमार साहले जानकारी दिनुभयो । केन्द्रीय कार्य समितिले जिल्लामा पठाइएको केन्द्रीय प्रतिनिधि प्रदीपकुमार सुनुवारसहितको […]
इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले नगर क्षेत्र भित्रमा रहेका टोल विकास समितिलाई सक्रिय बनाउने भएको छ । आज बसेको नगर कार्यपालिकाको बैठकले नगर क्षेत्रको १० वटै वडामा रहेका टोल विकास समितिलाई सक्रिय बनाउने निर्णय गरेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिनुभयो । टोल विकास समितिको फाल्गुन मसान्त सम्ममा गठन÷पुर्नगठन गरेर टोल […]
इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले शहीदलाई कहिले पनि हामीले भुल्न नहुने बताउनुभएको छ । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले सहिद दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख भण्डारीले सो कुरा बताउनुभएको हो । उहाँले संघीता, लोकतन्त्र र गणतन्त्र प्राप्तीका लागि सहिदले निर्वाह गरेको भुमिका र देखाएको बाटोलाई […]
देवानगञ्ज । हिन्दू स्वयंसेवक संघ नेपाल, देवानगञ्जले देवानगञ्ज गाउँपालिका वडा नं. – ७, पक्कीटोल, सिनुवारी स्थित रहेको श्री माध्यमिक विद्यालय पक्कीटोलमा अध्यनरत बिपन्न परिवारका बिद्यार्थी तथा स्थानीय वृद्धहरुलाई न्यानो लुगा वितरण गरेको छ । देवानगञ्ज गाउँपालिका जन्मिएका तर हाल अमेरिकामा बसोवास गर्दै आइरहेका दोई प्रकाश मेहता र प्रमोद मेहताको आर्थिक सहयोगमा न्यानो लुगा बितरण गरिएको […]
इटहरी। सहरी विकाससँगै व्यापार, व्यवसाय, आर्थिक कारोबार, उद्यम बढ्दै गएपछि इटहरीमा सुरक्षा चुनौती पनि बढको छ । राजमार्गको चौरस्ता, आन्तरिक सडकको विस्तारले ट्राफिक व्यवस्थापनमा पनि सिसि क्यामराले महत्त्वपूर्ण योगदान गर्ने देखिएको छ । इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलका अनुसार उपमहानगरपालिकाले सिसि क्यामरा जडान गरेपछि अपराधका घटना र ट्राफिक दुर्घटनाको अनुसन्धानमा महत्त्वपूर्ण योगदान गरेको पाइएको छ […]
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गरेको छ । सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेपछि इटहरी उपमहानगरले पेट्रोलियमबाट विद्युतीय सवारीमा रूपान्तरण गरेको हो । पहिलो चरणमा दुई वटा मोटरसाइकललाई विद्युतीयमा रूपान्तरण गरेको हो । उपमहानगरपालिकाले सम्याति इलेक्ट्रो व्हील्स प्रालिसँग सम्झौता […]
इटहरी । इटहरी उपमहानगरपालिकाले आर्थिक ऐन २०८०/८१ लाई संशोधन गर्ने तयारी गरेको छ । वृद्धि भएको राजस्व, शुल्क तथा जरिवानाको विरोध भएपछि उपमहानगरपालिकाले आगामी नगर सभा मार्फत करको दर घटाउने तयारीमा लागेको हो । पौष मसान्त सम्म इटहरी उपमहानगरपालिकाको आन्तरिक आम्दानी १७ करोड ५५ लाख मात्र छ । जसले चालु खर्च मात्र पनि व्यवस्थापन गर्न […]
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सोमबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा आफैँले ताला लगाएका छन् । धरान स्थित बिपी कोइराला प्रतिष्ठानको विवाद उत्कर्षमा पुगेको छ । बिपी प्रतिष्ठानमा बढ्दै गएको समस्या र शिक्षक कर्मचारी चिकित्सकका माग सम्बोधन गर्न नसकेको भन्दै मेयर साम्पाङ सोमबार एक्लै मोटरसाइकल चढेर प्रतिष्ठानमा पुगेका […]