देवानगञ्ज । राष्ट्रपति रामचन्द्र पौलेलले देवानगञ्ज गाउँपालिकाको पुर्व अध्यक्ष एवं नेपाली काँग्रेसका नेता लालीप्रसाद मेहताको निधनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले समवेदना पत्र जारी गरी देवानगञ्ज गाउँपालिकाका पूर्व अध्यक्ष मेहताको निधनप्रति गहिरो समवेदना व्यक्त गरेका हुन् । राष्ट्रपति पौडेलले मेहताको निधनप्रति दुखः व्यक्त गर्दै मेहताले पञ्चायतकालका कठिन दिनमा लोकतन्त्र पुनःस्थापनाका लागि भएका […]
देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाका उपाध्यक्ष बेचनप्रसाद मेहताले कृषिको यान्त्रिकीकरणमा जोड दिई कम लागतमा उत्पादनमा वृद्धि गर्नुपर्ने बताउनुभएको छ । कृषि अनुसन्धान निर्देशनालय तरहरा, सुनसरीको प्राविधिक सहयोग तथा कृषि ज्ञान केन्द्र, सुनसरीको आयोजनामा “गहुँ बाली उत्पादन प्रदर्शन” (सुपर सिडर मेसिन बाट गहुँ रोपन) कार्यक्रम अन्तर्गत आज देवानगञ्ज गाउँपालिका वडा नं. ४ स्थितका स्थानीय […]
हरिनगर । सुनसरीको गढी गाउँपालिकाका किसानहरुले गत आर्थिक वर्षदेखी प्रत्यक्ष रुपमा अनुदान रकममा गहुँ, मकैँ, धान पाइरहेका छन् । यस क्षेत्रका किसानहरुले सहज तरिकाले किसानहरुले सिजन अनुसार समयमै ५० प्रतिशत अनुदानमा गहुँ, मकैँ र धानको बीउ पाउन थालेपछि खुशी भएका हुन् । विगत वर्षहरुमा सुनसरी जिल्लाको गढी गाउँपालिकामा कर्मचारी आभावका कारण समयमा किसानहरुलाई सेवा, सुविधा […]
हरिनगर । सुनसरीको सिमावर्ती क्षेत्र हरिनगर गाउँपालिका – ३ गौतमपुरमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । मानव स्वास्थ्य संरक्षण तथा अनुसन्धान समाज नेपालको आयोजना हरिनगर ३ नः वडा कार्यालय गौतमपुरको सह-आयोजना र नवप्रतिभा कृषि सहकारी संस्था लि को संयोजकमा एवं मित्रता मेडिकल हल, बिराटनगर (नोवेल हस्पिटल गेट अगाडि) र […]
देवानगञ्ज । भुमिहिन र अव्यस्थित बसोबासी व्यवस्था सहजिकरण समितिको निर्णय भएकोमा सो विषय कार्यान्वयनका लागि म उपर अन्याय गरेकोले कानुनी कार्वाहीको माग गर्दै सुनसरीको देवनागञ्ज गाउँपालिका ३ का ५५ वर्षिय शिवनारायण मण्डलले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । मण्डलले आफूलाई अन्याय गर्ने पाँच जना विरुद्ध आवश्यक कार्वाहीका लागि भन्दै कार्तिक १३ गते जिल्ला प्रशासन […]
देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाले बजार अनुगमनलाई निरन्तरता दिएको छ । देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्ज स्थित रहेको नयाँ हटिया (कप्तानगञ्ज बजार) मा भएको पसलहरुको अनुगमन गर्दै पालिकाले अनुगमनलाई निरन्तरता दिएको हो । मंगलवार गाउँपालिकाको प्रमुख प्रसासकिय अधिकृत रामराज पौडेल नेतृत्वको अनुगमन टोलीले बजार अनुगमन गरेको हो । अनुगमनको क्रममा अधिकांश पसलमा […]
देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको मुटुको रुपमा मानिएको देवानगञ्ज बजारको पालिका अध्यक्ष बेचनप्रसाद मेहताको निर्देशनमा अनुगमन गरिएको छ । सोमबार गाउँपालिकाको प्रमुख प्रसासकिय अधिकृत रामराज पौडेल नेतृत्वको अनुगमन टोलीले बजार अनुगमन गरेको हो । अनुगमनको क्रममा अधिकांश पसलमा दर रेटमा एकरुपता नभएको र म्याद गुज्रेको समान फेला परेको छ । चाँडपर्व नजिकिएसँगै बजार […]
देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्रदेवानगञ्ज गाउँपालिकाले भोलि शुक्रवार नेपालको तराई क्षेत्रमा बसोवास गर्ने हिन्दू महिलाहरुले मनाउने महान पर्व जितियाको अवसरमा स्थानिय बिदा दिएको छ । मिथिला क्षेत्रका महिलाहरुले बिशेषगरी विवाहित हिन्दु नारीहरुले आफ्ना पति तथा सन्तानका लामो आयूको कामना गर्दै असोज कृष्णपक्ष सप्तमीदेखि नवमी तिथिसम्म निहार ब्रत बसी मनाउने जितिया पावैन (पर्व) मा स्थानिय बिदा […]
नेपाल प्राकृतिक,साँस्कृतिक दृष्टिकोणबाट मात्र नभई नेपालको प्रारम्भिक शासकिय व्यवस्था गोपालवंश देखि नेपालको संविधान २०७२ सम्म आउदा कानुन र कानुनी अभ्यास नेपाली जनताको चाहना, आवश्यकता र विश्वव्यापिकरण प्रभावसमेतले ठुलो भुमिका राखेको मानिन्छ। परम्परागतरुपमा पनि हाम्रो समाजमा कानुनी राय,परामर्श दाताको ठुलो स्थान रहेदै आए पनि संधीयता संगै संविधानले ३ तहको सरकार सृजना गरी संधीय सरकारको रुपमा नेपाल […]
देवानगञ्ज । मुल, प्रमाणित, उन्नत बिउ प्रदर्शन प्लटमा भन्ने नारा सहित कृषी ज्ञान केन्द्र सुनसरीको आयोजना र JICA Technical Cooperation Project को प्राविधिक सहयोगमा देवानगञ्जमा कृषक दिवस सम्पन्न भएको छ। दिवसको अवसरमा बीउ उत्पादन, आपुर्ती तथा गुणस्तरीय नियंत्रण प्रणाली सुदृढीकरण परियोजना, झुमका, सुनसरीको (तरिका प्रदर्शन कार्यक्र) गरी सम्पन्न भएको हो । देवानगञ्ज गाउँपालिका – २, […]