०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

स्थानीय

दुहबीमा सडक बिस्तारका नाममा नीजि सम्पत्ति मास्न खोजिएको भन्दै स्थानीयवासी सत्याग्रहमा

इनरुवा । सुनसरीको दुहबी नगरपालिकामा सडक बिस्तारका नाममा नीजि सम्पत्ति मास्न खोजिएको भन्दै स्थानीयवासीले आजबाट सत्याग्रह सुरु गरेको छ । सडक बिभाग रानी इटहरी धरान धनकुटा सडक योजनाको कदमको बिरोधमा रहेका दुहवी बजार क्षेत्रका ६३० मिटर द्यग्क्ष्ीत् ग्ए ब्च्भ्ब् का बासिन्दाले सर्वोच्चको अन्तरिक आदेशको पालनामा जोड दिदै सत्याग्रह सुरु गरेका हुन् । सवोच्चको अन्तरिक आदेशको […]

इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले एकै पटक १६ वटा शिर्षकमा टेण्डर आह्वान गरेको छ । इनरुवा नगरपालिका क्षेत्र भित्रमा १० वटै वडाको बिभिन्न पूर्वाधार निर्माणको कार्य तर्फ १६ वटा टेण्डर आह्वान गरेको छ । नगरपालिकाले इनरुवा ९ बबियामा रहेको सरस्वति माविको भौतिक पुर्वाधार(अधुरोध भवन निर्माण गर्ने कार्य), इनरुवा २ रामबहादुर बस्नेत घरको […]

विराटनगर । महानगरको अस्तव्यस्त ट्राफिक व्यवस्थापन गर्दा व्यापार सुक्यो भनी आलोचना गर्ने व्यवसायीहरूले भन्सारमा जोगबनीबाट भित्रिने वस्तुको जाँचपासमा कडाइ गर्न समन्वय गर्दा पनि महानगरपालिकालाई जस नदिएको गुनासो मेयर नागेश कोइरालाले गरेका छन् । उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशद्वारा आयोजित कार्यक्रममा व्यवसायीहरूसँग गुनासो पोख्दै उनले भने, ‘सरकार र निजी क्षेत्र बिचको सहकार्य बिना मुलुकको आर्थिक विकास […]

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा २ घर भई इनरुवा १ मा भाडाको घरमा बस्दै आउनु भएका मनोजकुमार मेहतालाई घर अगाडि पानी निकासीका लागि ढल(नाला) नहुदा समस्या हुदै आएको थियो । बर्षाका बेलामा पानी पदर्था बाटोमा पानी जमनुका साथै सडकको पानी बाहिर निकासी नहुदा निकै समस्या रहेको थियो । पानीका लागि ढल निकास(नाला) नहुदा घरबाट निस्कने […]

बर्जु । नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुनसरी–मोरङ पुल निर्माण आयोजनामार्फत ठेक्का लगाएको एउटा पुल ठेक्का लागेको सात वर्ष पछी निर्माण हुने भनिएको ठाउँ भन्दा ४ किलोमिटर पर भेटिएको छ । सुनसरीको बर्जु गाउँपालिकामा ६ करोड १८ लाख रुपिँयाको लागतमा शंकरमाली किरातेश्वर जे।भी। कोटेश्वर काठमाण्डौंसँग २०७४ भदौ १९ गते पुल निर्माण सम्झौता भएको […]

विराटनगर । मोरङमा बोक्सी भन्दै एक जना महिलालाई कुटपिट एवं मलमूत्र खुवाएर यातना दिएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालका अनुसार पक्राउ पर्नेमा बुढीगंगा गाउँपालिका-७ की पारो माझी छन्। उनले छिमेकी समेत रहेकी महिलालाई बिहीबार यातना दिएर अमानवीय व्यवहार गरेको पाइएको हो। घटना बिहीबार दिउँसो साढे २ […]

बिराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो फेसबुकबाट अरूलाई मनपरी उपशब्द प्रयोग गरी गालीगलौज गर्ने तर, ‘आफू अनुकूलको विचार व्यक्त नगर्नेहरूलाई कार्यकक्षमा बोलाई बन्धक बनाएको र ‘धरान छोडेर जा’ भन्ने उर्दी जारी गरेको घट्नाप्रति आपत्ति जनाउँदै धरानका ९ वटा राजनीतिक दलहरूले आज बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै सचेत गराएका छन् । ‘पछिल्लो समय सामाजिक […]

इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले आजबाट लोकसेवा तयारी कक्षा सुरु गरेको छ । इनरुवा १ स्थित भगवति स्कुलमा इनरुवा नगरपालिकाको आयोजनामा लोकसेवा आयोगबाट लिने नायव सुब्बा वा सो सरहको प्रथम तथा द्धतिय पत्रको तयारी कक्षाका लागि कक्षा सुरु गरेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बताउनुभयो । लोक सेवा तयारी कक्षामा सहभागीको ५० […]

इनरुवा । सुनसरी देवानगन्ज गाउँपालिका–४ का अग्नी पीडित परिवारलाई नेपाली काङग्रेस सुनसरीले बिहिबार राहत वितरण गरिएको छ । आगलागीबाट पीडित भएका स्थानीय कालादेबी पालको परिवारलाई राहत वितरण गरिएको हो । नेपाली काङग्रेसका केन्द्रीय सदस्य राजिब कोइराला सहितको टोलीले पीडित परिवारलाई राहत वितरण गरिएको हो । पीडित परिवारलाई त्रिपाल, भुजा, तेल, नुन, चामल सहितको खाद्यन्न सामग्री […]

इनरुवा । सुनसरी जिल्लाको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका ४ बाट अहिलेसम्मकै ठुलो परिमाण बरामद गरेको नेपाली नक्कली नोटसँग गाँजा कारोबार गर्नेको कनेक्सन रहेको आशंकामा प्रहरीले छानबिन थालेको छ । सुनसरी जिल्लामा एक हप्ताको समय भित्र विभिन्न स्थानबाट ठुलो परिणाममा गाँजासहित मानिस पक्राउ पर्नु र इनरुवाबाट एक साथ ठुलो परिणाममा नक्कली नोट पक्राउ परेको घटनाले […]